• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: किन खेत-खेत दौडाएको ?


टन्न यात्रु बोकेको एउटा बसको चालक शेरे
थियो
आफ्नै गतिमा हिंडिरहेको बसलाई
शेरेले अचानक खेत-खेत कुदाऊन थालेछ
बसका यात्रुहरु आत्तिएर सोध्न थालेछन्-
होइन शेरे गुरुजी, बस किन खेत-खेत
दौडाएको ?

शेरे : - त्याँ रोडमा एउटा मान्छे
दिसा गरिराको देख्नु भएन?

यात्रु- अनि एउटा मान्छेको लागि यति धेरै
यात्रुहरुको ज्यान खतरामा पार्ने ?
त्यसलाई किचेर मार्नु पर्थियो नि ?

शेरे : - तपाई पनि कुरा बुझ्नुहुन्न यार,
किच्छु भनेको त हो नि,
खेत तिर भाग्यो नि मोरो,
त्यहि भएर त त्यसलाई किच्न यो बस खेत-खेत
दौडाएको नि .....